Karnali Click

१२ वर्षमा १२ पटक म्याद थप्दा पनि बनेन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना

काभ्रेपलाञ्चोक – तीन नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष बितिसकेको छ ।सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम सम्पन्न हुनसकेको छैन । चिनियाँ ठेकेदार कम्पनी निम्बो निङ्सिङ इन्टरनेशनल इंक नामक ठेकेदार कम्पनीलाई १२औँ पटक म्याद थप्दा पनि आलटाल गरिदिइएको समयमा काम नसकेपछि आयोजनाले नयाँ ठेकेदार कम्पनीको खोजी गर्ने भएको हो । इंकले सन् २०२० देखि बाँकी काम नगरको आयोजनाले जनाएको

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *