Karnali Click

सूचना प्रविधि

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो…

एक्कासी किन बन्द भयो फेसबुक ?

जाजरकोट । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ ।मंगलबार २२ गते साझ ९ बजे बाट करिब १० बजे सम्म देशभर…

सामाजिक सञ्जालसम्बन्धी विधेयक अर्थ मन्त्रालय पुग्यो

काठमाडौँ । सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने तयारी भइरहेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा…

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित « Imagekhabar – Online News Portal of Nepal

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति…

शिक्षामन्त्री « Imagekhabar – Online News Portal of Nepal

फाइल तस्बिर काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको…

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

१२ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ १५ गते बस्‍ने भनिएको…

कक्षा पाँचसम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिइने « Imagekhabar – Online News Portal of Nepal

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षित्र सत्रमा कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णय…

प्रचण्ड र ओलीबीच बालुवाटरमा भेटवार्ता « Imagekhabar – Online News Portal of Nepal

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच बिहीबार बिहान…

कैलालीको गोदावरी धामको संरक्षणमा बेवास्ता « Imagekhabar – Online News Portal of Nepal

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रमुख तीर्थस्थलको रुपमा चिनिएको कैलालीको गोदावरी धाममा रहेका मन्दिरहरुको संरक्षणमा कसैको ध्यान गएको छैन । धामभित्र…

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण « Imagekhabar – Online News Portal of Nepal

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीबार वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको दिन उक्त…