Karnali Click

नेपालले जित्यो एसियाली र्‍याफ्टिङमा स्वर्ण पदक

काठमाडौँ —नेपालले पहिला डब्लूआरएफ एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेको छ । भारतको हिमाचल प्रदेशस्थित सिमलामा भएको प्रतियोगितामा नेपालले आरएक्स (हेड टु हेड) विधामा नेपालले भारतलाई पन्छाउँदै स्वर्ण जितेको हो ।

नेपालले फाइनलमा कुल १२० अंक बटुलेको थियो भारत बेलगाउँले १०८ अंक जोडेको थियो । भारत अलोङ टिम ९६ अंकसहित कांस्य जित्न सफल भएको थियो ।

नेपाली खेलाडीमा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने रहेका छन् । वैकल्पिक खेलाडीमा दिपेश पुनमगर रहेका थिए । टिम प्रशिक्षकमा भीष्म थपलिया र म्यानेजर महेश थापा छन् ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *