Karnali Click

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित « Imagekhabar – Online News Portal of Nepal

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएसँगै केन्द्रीय कार्यसमितिको बैठक माग गरिएको थियो । त्यससँगै आगामी राष्ट्रपति निर्वाचनको तयारीका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले माघ १५ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउनुभएको थियो ।

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *