Karnali Click

पाेखरामा यति विमान दुर्घटना 72 जना हताहती।

काठमाडौं माघ 1- काठमाडौं बाट 68 यात्रु लिएर  उडेकाे यती जहाज पाेखरा जाने क्रममा सेती नदीमा दुर्घटनाग्रस्त भएको छ।विमान चालक सहित जहाजमा 72 जना सवार थिए ।अहिलेसम्म के कति क्षति भयाे भन्ने सम्पूर्ण समाचार नआए पनि धेरै नै क्षति भएको अनुमान गरिएको छ।अहिले सेना ,शसस्त्र प्रहरी र नेपाल प्रहरीले घटना स्थलमा उद्धार गरिरहेका छन।विमानस्थल नजिकै भएको दुर्घटना स्थलमा विमानस्थल तथा पाेखरा महानगरपालिका काे दमकलले आगाे निभाउने प्रयास गरिरहेका छन।समाचार तयार गर्ने बेलासम्म 16 जनाकाे लास भेटिएको खबर आएकाे छ। उक्त जहाज बिहान ११ बजेर १० मिनेटमा पोखरा उपत्यकाको सेती नदी खोँचमा खसेको थियो । अहिले उद्धार भइरहेको र बाकीको अवस्थाको विषयमा अहिले नै भन्न नसकिने अवस्था रहेकाे छ।                         

The post पाेखरामा यति विमान दुर्घटना 72 जना हताहती। appeared first on Nepa Sanchar.

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *