Karnali Click

एक्कासी किन बन्द भयो फेसबुक ?

जाजरकोट । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ ।मंगलबार २२ गते साझ ९ बजे बाट करिब १० बजे सम्म देशभर केही समयका लागि सोसल मिडिया साइट फेसबुक बन्द भएको हो । प्रयोगकर्ताले एड्रेस बारमा गएर फेसबुक टाइप गर्दा साइट खुल्नुको साटो ‘माफ गर्नुहोला, केही गल्ती भैरहेको छ । हामीले यसलाई सुधार्ने कोसिस गरिरहेका छौँ र छिटै सुधारेर फर्काउनेछौँ’ भन्ने लेखेको कुरा मात्र आयो ।

फेसबुक भित्रको एक स्रोतले उदृृत गर्दै डेली मेलले लेखेको छ। फेसबुक मात्र होइन, इन्टाग्राम, टिन्डर, एओएल इन्स्टान्ट मेसेन्जर र हिपच्याट समेत केही समयका लागि बन्द भएको थियो ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *