Karnali Click

अग्रि सापकोटा माओवादीको उपाध्यक्ष बन्दै, पार्टी प्रवक्ताको पनि जिम्मेवारी दिने तयारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्रिप्रसाद सापकोटा उपाध्यक्ष बनाउने तयारी गरेको छ । सापकोटालाई उपाध्यक्ष बनाउने प्रस्ताव आजको स्थायी कमिटी बैठकमा लगेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरापछिको मर्यादाक्रममा राख्‍ने तयारी गरिएको छ ।त्यसैगरी सापकोटालाई माओवादी प्रवक्ता बनाउने गरी तयारी रहेको माओवादीका एक नेताले जानकारी दिए । उपाध्यक्ष महराले प्रवक्ताको जिम्मेवारी लिइरहेका बेला प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *