Karnali Click

प्रचण्डलाई भेट्न बालुवाटार पुगे केपी ओली – Online Khabar

[ad_1]

१२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

प्रचण्ड प्रधानमन्त्री भएपछि यसअघि पनि ओली पटकपटक बालुवाटार पुगेका छन् ।



[ad_2]

Source link

administrator

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *