३० साउन, काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउनका लागि प्रतिनिधिसभा विघटन नगरी नहुने स्थिति आएको बताएका छन् ।
मंगलबार नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिक्रियावादीहरुको ठूलो षड्यन्त्र असफल पारेको दाबी गरे ।
प्रकाशित मिति : २०८० साउन ३० गते मंगलबार




























प्रतिक्रिया दिनुहोस्