सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ वैशाख ४ गते शुक्रबार

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित



१२ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

माघ १५ गते बस्‍ने भनिएको केन्द्रीय समिमिति बैठक विशेष कारणबस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

यसअघि केन्द्रीय समिति बैठक पटक-पटक सारिँदै आएको थियो ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहीबार