सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ जेठ ५ गते मंगलबार

स्थानीय तह मातहत बस्न तयार छैनन् शिक्षक



काठमाडौं । विद्यालय बन्द गरेर सडकमा आएका शिक्षकहरुसँग सरकारले संवाद थालेको छ । तर बिहीबार साँझसम्म  कुनै सहमति जुटेको छैन ।

बिहान उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोककुमार राईले आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक संघका पदाधिकारीहरुसँग संवाद गरेका थिए, साँझ अर्थमन्त्री प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरूङ समेत छलफलमा सहभागी भए ।

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रबार