सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ ३० गते मंगलबार

जिल्ला कराँते संघ सल्यानकाे अध्यक्षमा चित्र राणा चयन भएका छन्।



साउन ३१, सल्यान 

जिल्ला सिताेरियाे कराँते संघ सल्यानकाे अध्यक्षमा चित्र राणा चयन भएका छन् । बुधबार जिल्ला खेलकुद विकास समिति सल्यानकाे हलमा भएकाे भेलाले राणाकाे अध्यक्षतामा अग्रता हासिल गरेका छन।

१७ सदस्यीय जिल्ला कार्यसमितिले चयन गरिएकाे छ ।जसको उपाध्यक्षमा श्याम राेका, नवराज चन्द, सचिवमा जित बहादुर बुढाथाेकी, काेषाध्यक्षमा यज्ञश्वरी घर्तीमगर रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रकाश ओली, ओस्माला घर्तीमगर, डम्बर चलाउने, डम्बर बुढाथाेकी, याम बहादुर शाही, नविन डाँगी, नविन घर्तिमगर, राेषन केसी, प्रदिप बटाला, गाेपाफ याेगी र सुनिता बटाला रहेका छन् ।

जिल्ला सिताेरियाे कराँते संघ सल्यानका निवर्तमान अध्यक्ष बवि शाहकाे अध्यक्षतामा भेला सम्पन्न भएकाे हाे ।

प्रकाशित मिति : २०८० भदौ ४ गते सोमबार