सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ साउन ११ गते सोमबार

नेपाली कांग्रेस जाजरकोटले जनप्रतिनिधिहरु संग चियापान गर्ने



स्थानीय तहगृहपृष्ठ स्थानीय तह

नेपाली कांग्रेस जाजरकोटले जनप्रतिनिधिहरु संग चियापान गर्ने

twitter sharing button
sharethis sharing button
नेपाली कांग्रेस जाजरकोटले जनप्रतिनिधिहरु संग चियापान गर्ने

 नेपाली कांग्रेस जिल्ला कार्य समिति जाजरकोटले  जिल्लाका  जन प्रतिनिधिहरु संग चियापान कार्यक्रमको आयोजना गर्दे छ  । विपी गणेशमाना स्मृति प्रतिष्ठानको सभाहल थाप्ले स्थित आफ्नो कार्यालय भवनमा आज दिउसो २ वजे हुने चियापान कार्यक्रममा पार्टीको विभिन्न विषयमा छलफल गरिने कार्यक्रम रहेको का.वा सभापतीखडक वि.सी ले जानकारी दिनुभयो ।
कार्यक्रममा पार्टीका भातृ संघ संगठन , शुभेच्छुक संस्थाका प्रखुखहरु , पार्टीका जिल्ला स्तरका नेताहरु  र सातै वटा पालिकाकाका काग्रेसबाट निर्वाचन जितेका जनप्रतिनिधिहरुको सहभागीता हुने नेपाली कांग्रेस जाजरकोटका सचिव तेज विक्रम शाहले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०७९ फागुन ४ गते बिहीबार