सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ वैशाख १६ गते बुधबार

आइ.एन.एफ.संस्थाले गर्याे सामाजिक लेखा परिक्षण



जाजरकोट असार १६ ।आइ.एन.एफ.संस्थाले सामाजिक लेखा परिक्षण गरेकाे छ । नेपाल फेलाेशिप नेपाल नलगाड नगरपालिकाकाे ४ लहँमा सामाजिक लेखा परिक्षण कार्यक्रमकाे गरिएको छ । गत वर्ष मात्र ५४लाख ५० हजार १सय ३७काे कार्यक्रम गरिएको हाे जस अन्तर्गत खानेपानी, आवास,स्वच्छता सम्बन्धित कार्यक्रम सञ्चालन गरिएको हाे।आम्दानीको स्रोतकाे निश्चिचता नहुनु,खानेपानी काे अभाव भएको ठाउँमा पानीकाे मुहान सुनिश्चितता गरि घरघरमा धारा निर्माण गरिएको हाे। जाजरकोट जिल्लामा ,वेलायल देशले सहयाेग गरेकाे हाे ।

अवकाे कार्यक्रम बाल पाेषणकाे लागि ,आमा र बच्चाकाे पाेषणमा सहयाेग गर्ने लक्ष्य लिएकोछ जिविकाे पार्जन पाच वटा टाेलमा कृषि सम्बन्धि तालिम खानेपानी,मर्मत सम्भार काेष ,सरसफाइसम्बन्धी स्वच्छता कार्यक्रम ,याेजना निर्माण,विपद् व्यवस्थापन समिति १७जनाकाे समूह निर्माण गरिएको हाे। कार्यक्रमका प्रमुख देवी प्याकुरेल बताउछन्।लँहका ४१३ घरमुलीकाे डाटा संकलन गरिएको छ ।खाेज उद्वारकाे तालिम सञ्चालन गरिएको हाे। घरकाे डि डि शए भइसकेकाले स्थानियस्तरमा आवश्यकता आधारमा सहयाेग गरिने बताए । यस स्थानमा दक्ष मिस्त्री नभएको ,विपतकाे राहत वितरण गरिएको हाे।वार्षिकोत्सब मनाउने , सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रमवाट सेवा गर्नु ,निस्वार्थ काम गर्नु,उत्कृष्टता ,सत्ययता हुनुपर्ने,आचरण ,व्यवहार सुधार गरि सहकार्य गरिएको चुल्लु चाैधरीले बताए ।

समुदायमा हुने प्रकोपकाे बारेमा तालिम लिएर जानेका सीप सिकेका कुरा व्यवहारमा लागू गरिने २४जनामा थप प्रगती भएको बताए ।आफ्नो अपन्त्व लिई आफुबाट सुरुवात गर्नुपर्छ सकारात्मक साेचका साथमा आफ्नो गाउँ आफै बनाउने गर्नुपर्छ एकता र मेलमिलाप गरेर परिवर्तन गर्न सकिन्छ।३वटा खानेपानीले २सय १३जना लाभान्वित भएका छन्। वडा अध्यक्ष बर्दी पन्तले बताए ।नानीकला कामी पानीकाे समस्याको कारण सरसफाइसम्बन्धी काम नभएको ,समाजमा झै झगडा हुने भएकोले सिचाईकाे लागि सार्कीवारा खानेपानीले धेरै सहजता थपेकोले खुसी व्यक्त गरिन्। ।कार्यक्रममा सभाअध्यक्ष देवी प्याकुरेल ,प्रमुख अतिथि वडा अध्यक्ष बर्द्वी पन्त ,वडा सदस्यहरु,कार्यक्रमका सहजकर्ता पत्रकार बासुदेव शर्मा ,भानुभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक किशाेर कुमार शाही,सहजकर्ता वन उपभोक्ता समितिका अध्यक्ष तथा सदस्य ,उपभोक्ता आमा खानेपानीका सदस्य,विपत व्यवस्थापन समितिका पदाधिकारी गरेर ४० जनाकाे सहभागीता रहेकाे थियाे ।खुल्ला छलफल शत्रकाे नेपाल प्रेश युनियन जाजरकोट शाखाका अध्यक्ष बासुदेव शर्माले सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार