सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ २९ गते सोमबार

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट



राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ । बिहीबार बोर्डको बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गरिएको हो ।

यसरी हेर्न सकिन्छ नतिजा:

एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहीबार