सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ असोज २६ गते आइतबार

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु



जाजरकोट । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । परीक्षा आजदेखि चैत २७ गतेसम्म हुनेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।

(एसईई)मा जाजरकोट बाट ४६६८ परिक्षार्थी सहभागी हुनेछन्  । २२ वटा परीक्षा केन्द्र बाट तोकिएको छ भन्ने  परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्र र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : २०८१ चैत ७ गते बिहीबार