टुकमाया घर्ती
चैत ३ गते जाजरकोट ।
दुवै कार्यालय एकै ठाउँमा हुदाँ सेवा प्रवाहमा समस्या भएको हाे। पशु अस्पताल तथा पशु सेवा कार्यालय र शसस्त्र प्रहरी बलकाे कार्यालय एकै ठाउँबाट हुदाँ सेवा प्रवाहमा समस्या भएको हाे।पशु चाैपायाकाे समस्या भएको बेला पर्याप्तमात्रमा चाैर वा ठाउँ नँहुदा अप्ठ्यारो हुने गरेकाे छ ।गत कात्तिक १७गते गएकाे भुकम्पमा दुई वटा भवन चर्किएपछि समस्या थपिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख ज्ञानु कुमार शर्माले बताए ।देश संघियतामा गइसकेकाे भएतापनि दक्ष जनशक्ति नरहेकाे,भवन नहुदा सेवा प्रवाहमा समस्या ,प्रयोगशाला नहुनु,कृषकलाई प्रतीक्षालय नहुनु दुःखद रहेकाे शर्माले बताए।सातैपालिकामा घर दैलाेमा खाेरेत राेगसम्बन्धि २० हजार पशु चाैपायालाईखाेप लगाइएको छ।११जनाकाे दरबन्दी भएतापनि ३ जना स्थाई कर्मचारी रहेका छन् ।काम गर्न अप्ठ्यारो भएपछि सात जना कर्मचारीलाई करारमा राखिएको बताए ।ठाउँ अभावमा काम गर्न कृषकले पाउनुपर्ने सुविधा नपाएको गुनासाे गर्ने गरेका छन्।एउटै गेटबाट भित्र जादा समस्या हुन्छ कि भन्ने डर लागिरहने बताउछिन्।भेरीनगरपालिका ४की युरीका उतमा देबी डाँगी बताउँछिन् ।पिपे१का भेजे रानाकाे ८१ वटा ।खसी बाख्रा रहेका छन् उनी पनि सबै बिरामी पशुचाैपायालाई समस्या आउदा सजिलै उपचार पाउन नसकेकाे गुनासाे गर्छन् ।टाढाको बाटाे छ यहाँ प्रयाप्त मात्रामा व्यवस्था हुन नसक्दा भुकम्पले१६वटा व्याउने बाख्रा मरेकाे बताउछन् डाँगी र राना त एक प्रतिनिधि पात्र मात्र हुन् जाजरकोटका अधिकाश कृषकले न सेवासुविधा प्राप्त गरका छन् न त जानकारी नै छ । समस्या परेकाे बेला मेडिकलमा गएर महङ्गो औंषधी किन्न बाध्य छन्।भेटनरी डाक्टरको भरमाउनीहरुआफै डाक्टर बनेर उपचार गर्न बाध्य छन् कहिले धेरै डाेज औंषधीका कारण पशु चाैपाय मरेकाे गुनासाे पाेख्छन्।हामीलाई पनि समस्या परेकाे शसस्त्र प्रहरी गुल्म जाजरकोटका प्रमुख विकास थापाले भने।सुरक्षाका सवालमा एउटै गेटबाट प्रवेश गर्दा किसान तथा अन्य व्यक्तिलाई कस्तो प्रकरणले आएकाे भनी एकिन गर्न गाह्रो हुने बताउँछन्।



































प्रतिक्रिया दिनुहोस्