जाजरकोट । नलगाड नगरपालिकामा नगरस्तरीय बाल सञ्जालकाे गठन गरिएको हो । यदु गौतमको अध्यक्षतामा २१ सदस्य नगरस्तरीय बाल सञ्जाल गठन गरिएको हो । अध्यक्ष पदमा यदु गौतम , उपाध्यक्ष पदमा सम्झना वि.क. सचिव पदमा मातृका वुढा सह सचिवमा भावना के सि काेषाध्यक्षमा सपना वि. क.रहेकी छन् भने सदस्यहरु यमुना खड्का,सुचना रावल,गणेश पुन,विना वि क,कमल गौतम ,प्रेमका थापा,सपना गौतम ,अजय बिटालु,सुनिता वली,सृष्टि के सि,विमला केसी ,मोति वुढा,नारायण डाँगी ,समिर मल्ल,चङ्खलाल बस्नेत,र शुशिला बस्नेत गरि २१जनाको समिति रहेकाे छ ।
खगेन्द्र वि.क .को अध्यतामा कार्यक्रम सञ्चालन भएको थियाे। नलगाड नगरपालिका प्रमुख डम्बर रावत प्रमुख अतिथि अतिथिहरु उप प्रमुख देवका लामिछाने, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन,४न.का वडा अध्यक्षबर्दी पन्त रहेका थिए ।कार्यक्रमकाे सहजिकरण पाँचतारा युवा संरक्षक मन्च र वल्ड भिजनले कार्यक्रम गरेकाे थियाे।”बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी “भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजक गरिएको उपप्रमुख देवका लामिछाने बताइन् ।
नलगाड स्तरिय बाल सञ्जाल तथा १दिने अभिमुखी कार्यक्रम सञ्चालन गरिएको हाे। नलगाड नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले कार्यक्रमकाे आयाेजना गरेकाे। थियाे बाल बिवाह अन्त्य गर्न बाल सन्जालको महत्वपूर्ण भूमिका निर्वाह गर्न,नगरपालिका भरिका बालबालिकाहरुका अधिकार सुनिश्चित गराउने उद्देश्यले बाल सञ्जालको गठन गरिएको बाल कल्याण अधिकारी नलगाड नगरपालिका जाजरकोटका प्रदिप रावलले बताए ।





























प्रतिक्रिया दिनुहोस्