सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ बैशाख १४ गते आइतवार

११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस



जाजरकोट । जाजरकोटमा आज एक सय ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ। `सबै महिला तथा बालिकाको लागि , अधिकार, समानता र सशक्तिकरण’ भन्ने  नाराका साथ संसारभर विभिन्न कार्यक्रम गरि मनाएको हो ।

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको सहभागीमा महिला हक अधिकार सशक्तीकरणको माग गर्दै शान्तीचाैतारा बसपार्कदेखी नगरपालिका सम्म र्‍याली गरिएको थियो ।

महिला र बालिकाको लागि :सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको महिला अधिकारकर्मीले बताए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार