सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ २७ गते शनिबार

नारी दिवसको शुभकामना !!



निरज खत्री ,

सृष्टिको आधार, ममताको खानी नारी
संसारको ज्योति, चेतनाको वाणी नारी
सम्मान गरौँ, समानताको यो पावन दिनमा
सबल नारी, समृद्धिको पहिचानी नारी

प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार