सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८२ चैत १९ गते बिहीबार

प्रधानाध्यापक लाई देबकोटाको पुस्तक हस्तान्तरण



सुर्खेत । कारागार पुस्तक अभियानलाई नेपाल प्रहरी स्कुलका प्रधानाध्यापक सुनिल देवकोटाले एक सय थान पुस्तक हस्तान्तरण गरेका छन । उनले शुक्रबार पुस्ताकालय दिवसका अबसरमा विभिन्न विद्याका एकसय थान किताव अभियानकी सहसंयोजक ज्योति कटुवाललाई हस्तान्तरण गरेका हुन् ।

पुस्तक हस्तान्तरण गर्दै प्रधानाध्यापक देवकोटाले कारागार पुस्तकालय अभियानले कैदीवन्दीमा सकारात्मक भाव पैदा गरी जेलपछिको जीवन रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।

यस्तै प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालले किताब अभियानलाई धमाधम किताब सहयोग भइरहेको बताए ।

प्रकाशित मिति : २०८० भदौ १६ गते शनिबार