सत्य तथ्य समाचार, सूचनाको सञ्चार
२०८३ भदौ २८ गते आइतबार

भिडबाट लडेका एक युवककाे हेलिकप्टर द्रारा उद्वार



टुकमाया घर्ती
साउन ३०मङगलबार
जाजरकोट – भिडबाट लडेका एक युवककाे हेलिकप्टर द्रारा उद्वार गरिएको छ । उद्वार गरिएका युवक कुशे गाउँपालिका ९ पैकका २२बर्षिय महेन्द्र सिहं हुन् । घाँस काट्न गएका सिहं ४बजेतिर भिडबाट लडेका थिए । ।परिवारले खोसतलास गर्दा नभेटिएपछि मंगलबार घाइते अवस्थामा भेटिएको वडाध्यक्ष शिव गिरीले बताए । घाइते सिंहको गाउँपालिकाको पहलमा हेलिकप्टर मार्फत उद्दार गरी नेपालगञ्जमा उपचार भईरहेको छ ।२९गते लडेका सिहंलाई ३० गतेकाे बिहान भेट्टाइएकाे थियाे।सिंहको गाउँपालिकाको पहलमा हेलिकप्टर मार्फत उद्दार गरी नेपालगञ्जमा उपचार भईरहेको छ
।दुबै खुट्टा भाचिएकाे, टाउकोमा गहिरो चोट लागेको र शरीर अङ्गभङभएकाेले थप उपचारका लागि पठाइएको गाउँपालिका अध्यक्ष हरिचन्द बस्नेतले जानकारी दिए।

प्रकाशित मिति : २०८० साउन ३० गते मंगलबार