Karnali Click

लोकेन्द्र शाह स्मृति पुस्कारका साथै थप २ स्मृति कोष स्थापना

जाजरकोट । लोकेन्द्र शाह पुस्कारका साथै थप २ पुरस्कार कोष स्थापना भएका छन नेपाल पत्रकार महासंघ जाजरकोट १२ औ  साधारण सभा तथा साताै अधिबेशनमा कोष स्थापना भएका हुन। प्रणब सिहं पुरस्कार र नर्बदा देबि स्मृति पुरस्कार स्थापना भएका हुन। प्रणव सिहं स्मृति पुरस्कार शुसासनका  वारेमा कलम चलाउने पत्रकारलाई प्रत्येक बर्ष १० हजारका दरले पुरस्कार प्रदान गरिएको उनका वुवा भिम बहादुर सिहंले जानकारी दिए नबर्दादेबि पुरस्कार जिल्लामा आउने विभिन्न बिपत प्राकृति प्रकोप ब्यबस्थापनमा अहोरात्र खटिएको जिल्लाको सम्रग क्षेत्रमा शुसासन कायम गराउन खबरदारी गर्ने, गुणस्तरिय पुर्बाधार निर्माणका पक्षमा आवाज बुलन्द गर्ने हरेक क्षेत्रमा नागरिकहरुलाई सुसृचित गराउने जिल्लाका क्रियाशिल मिडियाकर्मिलाई प्रत्येक बर्ष १० हजारका दरले रकम उपलब्ध गराउने उनका छोरा कमान खड्काले जानकारी दिए जिल्लामा प्रत्येक बर्ष उत्कृष्ट काम गर्ने १ जनालाई पत्रकारलाई ८ हजारका  दरले लोकेन्द्र शाह पुस्कार सम्मान गरिएको छ ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *