Karnali Click

जाजरकोट मा सुपथ मूल्य पसल सञ्चालन

टुकमाया घर्ती
असाेज २२ साेमबार
जाजरकाेट जिल्लामा आइतबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको हाे । जँहाबाट२५केजीकाे चामलकाे १२ सयमा ७५रुपैयाँ पर्दछ ।बजारमा भने १५सय मूल्य पर्दछ।आइतबारदेखि जाजरकोट जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल बितरण गरेकाे छ। पहिलो दिनमै२सय ७३जनाले ६८ क्यून्टल चामल लिएका थिए ।

६ सय क्यून्टल चामल जाजरकोट जिल्लाका लागि छुट्टयाइएको छ।विशेष गरि चाडपर्वलाई लक्षित गरि बितरण सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखाका प्रमुख राम प्रसाद पाैडेलले जानकारी दिए। पशुपति केसीले २बाेरा चामल लिएको वताइन। बजारमा साेहि चामलको १५सय रुपैया पर्ने गरेकोे छ ।बजारमा मुल्य वृद्धि निकै बढेकाे छ।बजारको भाउ छा्ेइ सक्नु छैन।४ सय भएपनि तरकारी र अन्य सामाग्री किन्न सहयाेग पुग्छ उनले भनिन् ।

चाडपर्व नजिकिदै छ।पाहुनाहरु पनि आउने भएकाले २ बाेरा चामललगेकी हु उनले भनिन् सगसगै चिनि र अन्य सामाग्रीहरुपनि सस्तो तथा सुपद रुपमा बिक्री वितरण भइदिए गरिब तथा काम गरेर खानेलाई पनि दशै मनाउन सहज हुन्थ्याे ।यसैगरी कर्णालीका ९वटा जिल्लामा सरकारले दशै, तिहार र छठका लागि लक्षित गरेर खाद्य संस्थानमा सहुलियत रुपमा चामल बिक्री वितरण गरिरहेको छ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *