Karnali Click

इजरायलमा १० नेपालीको मृत्यु: मंगलबार राष्ट्रिय शाेक

काठमाडाैँ । इजरायलमा मृत्यु भएका नेपाली नागरिकको शोकमा सरकारले मंगलबार राष्ट्रिय शाेकको घाेषणा गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय शाेक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी  दिनुभयो ।

उहाँका अनुसार सरकारले इजरायलमा मृत्यु भएका १० जनाका परिवारलाई प्रति परिवार १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

यो वेबसाईट शारदा बहुउद्देश्यीय मिडिया प्रा.लि को आधिकारिक न्युज पोर्टल हो । तपाईंसंग भएका हरेक जानकारी र सूचनाहरुलाई हामी समचारको रुपमा पस्कने छाैे । साथै यो पोर्टलमा समाचार, विचार, लेख /रचना ,मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, आदि "कर्णाली किलिक्क " karnaliclick.com मा प्रकाशन गर्न चाहानु हुन्छ भने हामिलाई सम्झनु होला । सत्य तथ्य र निष्पक्ष खबर प्रकाशन गर्नु हाम्रो दायित्व हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *